भन्सार छलि सामान बारामद
२०७९-१२-२६
- A
- A-
- A+
कैलाली:- मिति २०७९।१२।२४ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, प्रहरी चौकी त्रिनगर र अस्थाई प्रहरी पोष्ट शान्तीनगर कैलालीबाट खटिएको सयुक्त प्रहरी टोलीले जि. कैलाली धनगढी उप-महानगरपालिका-२ पुरानो भन्सार एरियाबाट भन्सार छलि गरि ल्याईएका अन्दाजी रु. १,१०,०००।- बराबरको लेडिज सुट- ७५ पिस, लेडिज कुर्ती- ७ पिस, लेगिज- ३ पिस, जेन्स कट्टु- ५५ पिस, जेन्स सेन्डो- ५५ पिस बिडी- ७० बन्डल, पुरूष कुर्ता सुर्वाल- १० जोर बेबारिसे अवस्थमा फेला पारी आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगर कैलालीमा बुझाईएको ।