प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-०६-२८

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- मिति २०८२।०६।२७ गते कञ्चनपुर जिल्लाका बिभिन्न स्थान भिमदत्त.न.पा.११ भुजेला र पुनर्वास न.पा.-११ नमुना ईटा भट्टा सडक छेउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,८९,६५०।– बराबरको सुट, धोती, सल, कष्मेटिक सामान, इलेक्ट्रोनिक सामान, हार्डवेयर र किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०६-२७

     कैलाली:-  मिति २०८२।०६।२६ गते जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ मिलनचोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४०,०००।–बराबरको JCB को पाटपुर्जा, नटबोल्ड लगायतका सामानहरु प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।      कञ्चनपुर:-  मिति २०८२।०६।२६ गते कञ्चनपुर जिल्लाका बिभिन्न स्थान भिमदत्त.न.पा.वडा नं.४ गोबरीया, भिमदत्त न.पा.१० सुकासाल, बेलौरी न.पा.वडा न.६ भुराकोट र कृष्णपुर न.पा.५ गुलरियाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,११,८१०।–बराबरको साईकलको पाटपुर्जा, फोटोफ्रेम, मलखाद, कमरबेल्ट, कपडा, जुत्ता, चप्पल लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०६-२६

     कैलाली:-  मिति २०८२।०६।२५ गते जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बडराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२४,७५०।–बराबरको बच्चाको सेण्डिल, कम्मरको बेल्ट, सुट, प्लाजु सेट, धोती, सुर्ती लगायतका सामानहरु प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।      कञ्चनपुर:-  मिति २०८२।०६।२५ गते जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ बसपार्क स्थित अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३३,०००।–बराबरको बिभिन्न सामानहरु वडा प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।