करेन्ट लागेर मृत्यु
२०८२-०६-२८
- A
- A-
- A+
बझाङ:- मिति २०८२।०६।२७ गते १५:२० बजेको समयमा जिल्ला बझाङ जयपृथ्वी नगरपालीका वडा नं. ३ पानकोट स्थित जि.कञ्चनपुर शुक्लाफाँटा न.पा.१२ घर भई विद्युत सम्बन्धि काम गर्ने बर्ष अं. १९/२०को अनिल राना विद्युतको मेन लाइनको पोलमा काम गरिरहेको अवस्थामा एक्कासी करेन्ट लागि घाईते भई उपचारको लागि जिल्ला अस्पताल बझाङ लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको ।