प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-०६-२९

  • A
  • A-
  • A+
Share

       कञ्चनपुर:- मिति २०८२।०६।२८ गते जिल्ला कञ्चनपुर भिमदत्त.न.पा. ८ तिलाचौरबाट भिमदत्त न.पा.६ ऐठपुर बस्ने बर्ष अं. २६ को हरिष भट्टले चलाएको म १ च ३८० नं. को बोलेरो जिपमा अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका सामान (जिप सहित) अन्दाजी मूल्य रु.३,८०,०००।– बराबरको मिठाई, भुजा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०६-३०

      कैलाली:- मिति २०८२।०६।२९ गते कैलाली जिल्लाका बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ बैयाबेहेडी र धनगढी उ.म.न.पा.-१२ पटरीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मुल्य रु. ८७,०००।– बराबरको सुर्ती जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बरवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।      कञ्चनपुर:- मिति २०८२।०६।२९ गते जिल्ला कञ्चनपुर भि.न.पा. ११ गड्डाचौकीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,१९,१५०।– बराबरको कपडा, पेठा, सोनपापडी मिठाई लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बरवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०६-२७

     कैलाली:-  मिति २०८२।०६।२६ गते जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ मिलनचोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४०,०००।–बराबरको JCB को पाटपुर्जा, नटबोल्ड लगायतका सामानहरु प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।      कञ्चनपुर:-  मिति २०८२।०६।२६ गते कञ्चनपुर जिल्लाका बिभिन्न स्थान भिमदत्त.न.पा.वडा नं.४ गोबरीया, भिमदत्त न.पा.१० सुकासाल, बेलौरी न.पा.वडा न.६ भुराकोट र कृष्णपुर न.पा.५ गुलरियाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,११,८१०।–बराबरको साईकलको पाटपुर्जा, फोटोफ्रेम, मलखाद, कमरबेल्ट, कपडा, जुत्ता, चप्पल लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।