फरार प्रतिवादी पक्राउ
२०८२-०६-३०
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८०।०६।२२ गतेको फैसलाले लागू औषध सम्बन्धी मुद्दामा ११ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली ध.उ.म.न.पा.-३ चटकपुर बस्ने बर्ष अ. २३ को अभिषेक रानालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०६।२९ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।