अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०७-०१
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०६।३१ गते जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं. ९ त्रिवेणी घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मुल्य रु. २८,५२०।– बराबरको सुर्ती, बिडी, सलाई, ब्लेड, सुट, जुत्ता, चप्पल, मैदा लगायतका सामनाहरु अस्थाइ प्रहरी पोष्ट शान्तीनगर कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बरवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०६।३१ गते जिल्ला कञ्चनपुर बेलौरी नगरपालिका वडा नं.-६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मुल्य रु. १७,५००।– बराबरको माछा इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बरवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।