साईकलबाट लडी मृत्यु
२०८२-०७-०१
- A
- A-
- A+
दार्चुला:- मिति २०८२।०६।३१ गते १४:०० बजेको समयमा जिल्ला दार्चुला महाकाली न.पा. वडा नं. ५ रिङ्ने ताल स्थित सोही ठाउ वस्ने बर्ष अ.२७/२८ को अमृत डोबाल साईकल चलाउदै बाङ्गाबगर जाने क्रममा एक्कासि सडकको भित्तामा ठोकीन गई टाउकोमा गम्भिर चोट लागी घाईते भई जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा १५.४० बजेको समयमा मृत्यु भएको ।