प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

२०८२-०७-०२

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:- मिति २०८२।०७।०१ गते १९:०० बजेको समयमा जिल्ला कञ्चनपुर भिमदत्त न.पा.वडा नम्बर ४ बजार स्थित १नं.गल्लि बस्ने गोरख बहादुर चन्दको घरमा जुवातास भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा भिमदत्त न.पा.वडा नम्बर १८ बस्ने बर्ष अ.४५ को रमेश भट्ट सहित ६ (छ) जनालाई नगद रु.२३,११०।– र ३ गड्डी तास सहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०७-०१

     कैलाली:- मिति २०८२।०६।३१ गते जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं. ९ त्रिवेणी घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मुल्य रु. २८,५२०।– बराबरको सुर्ती, बिडी, सलाई, ब्लेड, सुट, जुत्ता, चप्पल, मैदा लगायतका सामनाहरु अस्थाइ प्रहरी पोष्ट शान्तीनगर कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बरवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।      कञ्चनपुर:- मिति २०८२।०६।३१ गते जिल्ला कञ्चनपुर बेलौरी नगरपालिका वडा नं.-६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मुल्य रु. १७,५००।– बराबरको माछा इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बरवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०६-३०

      कैलाली:- मिति २०८२।०६।२९ गते कैलाली जिल्लाका बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ बैयाबेहेडी र धनगढी उ.म.न.पा.-१२ पटरीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मुल्य रु. ८७,०००।– बराबरको सुर्ती जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बरवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।      कञ्चनपुर:- मिति २०८२।०६।२९ गते जिल्ला कञ्चनपुर भि.न.पा. ११ गड्डाचौकीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,१९,१५०।– बराबरको कपडा, पेठा, सोनपापडी मिठाई लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बरवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।