मानिस मृत अवस्थामा फेला
२०८२-०७-०२
- A
- A-
- A+
बझाङ:- मिति २०८२।०६।०१ गते १९:४० बजेको समयमा जिल्ला बझाङ, मष्टा गाउपालिका वडा नं. ४ बास्तोली बस्ने अन्दाजि ४०/४५ वर्षको मोतीराम थापा निजको घरदेखी करिव १ कि.मि.टाढा घट्टेखोलामा मृत अवस्थामा फेला परेको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।