अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०७-०५
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०७।०४ गते जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१० गज्जरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२१,०००।– बराबरको Eastman कम्पनिको (ई रिक्सा) ब्याट्री १ थान प्रहरी चौकी जिमुवा कञ्चन्पुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिशे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।