पटाका बरामद
२०८२-०७-०५
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०७।०४ गते जिल्ला कैलाली टिकापुर नगरपालिका वडा नं. ७ सत्तिबाट अन्दाजी मूल्य रु.९,०००।– बराबरको बिभिन्न किसिमका पटाकाहरु इलाका प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिशे अवस्थामा फेला पारी बरामद गरेको । सो सम्बन्धमा आबश्यक अनुसन्धान भई रहेको ।