मानिस मृत अवस्थामा फेला परेको
२०८२-०७-०८
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०७।०७ गते १४:५० बजेको समयमा जिल्ला कैलाली मोहन्याल गा.पा.-७ पितमारी स्थित कर्णाली नदि किनारमा माछा मार्ने जालमा पानीमा घोप्टो अवस्थामा अड्किएको जिल्ला कैलाली लम्कीचुहा नगरपालिका वडा न. ०२ बलिया बस्ने वर्ष ४८ को मान बहादुर बुढा मृत अवस्थामा फेला परेको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।