सवारी दुर्घटनाबाट मृत्यु
२०८२-०७-१०
- A
- A-
- A+
दार्चुला:- मिति २०८२।०७।०९ गते १२:१५ बजेको समयमा जिल्ला दार्चुला महाकालि न.पा.०४ बांगाबगर स्थित जिल्ला दार्चुला ब्यास गा.पा ०३ सिना बस्ने बर्ष ३८ को कल्याण सिह धामिले चलाएको सु.प.प्र ०४-०१ ज ००१७ नम्बरको बोलेरो जिपले ब्याक गर्ने क्रममा जिल्ला दार्चुला महाकालि न.पा.०४ बांगाबगर बस्ने वर्ष ७० को मिलन लुहारलाई ठक्कर दिँदा घाईते भई जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा २१:१७ को समयमा मृत्यु भएको, सो सम्बन्धमा प्रहरीले आबश्यक अनुसन्धान गरिहेको ।