अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०७-११
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०७।१० गते जिल्ला कञ्चनपुर बेलौरी नगरपालिका वडा नं.- ६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मुल्य रु. ३५,०००।– बराबरको माछा इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बरवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।