अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०७-१२
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०७।११ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.३
नौलाखेत, ऐ.४ ओपेरा होटल नजिक, ऐ.११ भुजेला र दोधारा
चाँदनी न.पा.७ कञ्चभोजबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी
मूल्य रु.४,६९,७५५।– बराबरको पेय पदार्थ, खाने तेल, गुड, साबुन, मिठाई, चक्लेट, बिस्कुट,
खेलौना, बिभिन्न किसिमका तरकारी, कष्मेटिक, इलेक्ट्रोनिक, हाडबेयर, किराना लगायतका सामानहरु
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले
बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।