अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०७-१४
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०७।१३ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ४,६,१० को वडा एरिया र बेलौरी न.पा.६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य
रु.४,४६,३७७।– बराबरको जुत्ता, मोटरसाइकलका पार्टपुर्जा, बोईलर कुखुरा, किराना लगायतका
सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी
गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।