अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०७-१५
- A
- A-
- A+
कञ्चनपुर:- मिति
२०८२।०७।१४ गते १३:०० बजेको समयमा जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा. १० झलारी बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि
ल्याएका अन्दाजी मूल्य रु.१,०८,६८०।-।– बराबरको जुत्ता, बिभिन्न किसिमका कपडा लगायतका
सामानहरु इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट
खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।