अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०७-२०
- A
- A-
- A+
कञ्चनपुर:- मिति
२०८२।०७।१९ गते १४:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी
न.पा.१ सिसमझाडीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य
रु.४१,७५०।– बराबरको
माछा तथा बोईलर कुखुरा प्रहरी चौकी फटैया, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले
बेबारिसे अवस्थामा फेला पारी स्थानिय तथा जन प्रतिनिधिको रोहभरमा नष्ट गरिएको ।