अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-२०
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०७।१९ गते १८:४५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ त्रीनगर ब्यारेल नजिकबाट जिल्ला बैतडी, पाटन न.पा.१ घर भई हाल जिल्ला कैलाली, गोदावरी न.पा.१ अत्तरीया
कोठा गरी बस्ने बर्ष २४ को नन्दराज भट्टलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ३२०
मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ
सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको
प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।