अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०७-२१
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०७।२० गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ४
बसपार्क, ऐ.१० सुकासाल
र ऐ.११ गड्डाचौकीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी
मूल्य रु.६,७७,१५०।– बराबरको चिनी, सुर्ती, दाल,
मिठाई, बिभिन्न किसिमका कपडा, हार्डवेयर, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला
प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले
बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।