जुवातास खेलिरहेको अबस्थामा ६ जना पक्राउ
२०८२-०७-२१
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०७।२१ गते ०१:३० बजेको समयमा जिल्ला कैलाली, भजनी
न.पा.१ भजनी बजार स्थित सोही ठाउँ बस्ने बर्ष ४४ को
राजु चौधरीले संचालन गरेको मोनिस्का होटल भित्र जुवातास खेली रहेका छन भन्ने गोप्य
सुचनाको आधारमा खानतलासी गर्दा होटलको दोस्रो तलामा जुवातास खेलिरहेको अवस्थामा
निज होटल सञ्चालक राजु चौधरी सहित ६ (छ) जनालाई नगद रु.८३,०००।– (त्रियासी हजार) र २ गड्डी तास सहित इलाका
प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले
पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।