सवारी दुर्घटनामा मृत्यु, घाइते
२०८२-०७-२२
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०७।२१ गते १२:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा. ८ भित्रि सडक खण्डमा चालक भारत विहार बस्ने बर्ष २३ को औधेष
कुमार महत्तोले चलाएको अनटेस्ट मसला बनाउने आर्गो मिक्चर मेसिन र ऐ.७ सुडा बस्ने
बर्ष ३१ को शिब रानाले चलाएको म २ प ८४०२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक
गम्भिर घाईते भई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा ऐ. १२:५५
बजे उपचारको क्रममा मृत्यु भएको, मोटरसाइकल पछाडी सवार सोही
ठाउँ बस्ने ३० को भिम राना घाइते भइ सोही अस्पतालमा उपचार भइरहेको, मिक्चर मेसिन चालक र मिक्चर मेशिन प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान
भईरहेको ।