अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०७-२३
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०७।२२ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.९
बङ्ग्राकटान र टिकापुर न.पा.७ मोहना नदिको किनारबाट अबैंध रुपमा भारतबाट भन्सार
छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,१८,०००।– बराबरको सुर्ती, स्पिकर,
मोबिल, फलामको रड, नट, STS Oil, म्याग्नेट स्पिकर लगायतका सामानहरु जिल्ला
प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे
अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।