भन्सार छलिका सामान बरामद
२०७९-१२-२८
- A
- A-
- A+
कैलाली- जिल्ला प्रहरी कार्यालय कैलाली र मातहत समेतवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालीकाका बिभिन्न वडा एरियावाट अन्दजी ३२,९००।– बराबरको चिनी, लुगा धुने सोडा, बिडि, गुट्खा, खाने तेल र पलाष्टिक बेबारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालयमा बुझाईएको ।
कञ्चनपुर- सोही दिन ईलाका प्रहरी कार्यालय गड्डाचौकीवाट खटिएको प्रहरी टोलीले जि.कञ्चनपुर भिमदत्त न.पा.११ स्थित अन्दाजी रु. ३५,१८०।- बराबरको चिनि, मिश्री डिउ लगायतका सामनहरु वेवारिसे अवस्थामा फेला पारी बरामद गरी भन्सार कार्यालय गड्डाचौमा बुझाईएको ।