प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०७-२६

  • A
  • A-
  • A+
Share

       कञ्चनपुर:- मिति २०८२।०७।२५ गते १५:४५ बजेको समयमा भारतबाट नेपाल तर्फ पैदल आईरहेको अवस्थामा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० भुडाबाट  ऐ. बेल्डाडी गा.पा.३ सिसमडाँडी बस्ने बर्ष २५ को योगेश रानालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ३ ग्राम ५२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।   

       यसैगरी, मिति २०८२।०७।२५ गते १७:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१ भासी साईफन नहर नजिकबाट  ऐ. बेदकोट न.पा.८ बस्ने बर्ष २० को रबिद्र महरालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १८० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई अस्थायी प्रहरी बिट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  । 

    

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०७-२६

       कैलाली:-  मिति २०८२।०७।२५ गते जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ नलका घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,२५,०००।–बराबरको सुटपिस, मखमल साडी लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।        कञ्चनपुर:-  मिति २०८२।०७।२५ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.५ शान्तीनिकेतन नजिक, बेलौरी न.पा.१० भुडा सडकघाट र दोधारा चाँदनी न.पा.६ पुरानो बस्ती नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९५,१३०।– बराबरको चिनी, खानेतेल, सुर्ती,  प्लाष्टिक कुर्सी, ट्याक्टरको वेरिङ,जालि,किला लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

फरार प्रतिबादी पक्राउ
२०८२-०७-२४

   कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०७।२३  गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. लागूऔषध मुद्दामा २ महिना ६ दिन कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १८ निम्बुखेडा बस्ने सुरेन्द्र बहादुर बम ।२. लागूऔषध मुद्दामा ११ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, बेल्डाडी गा.पा.२ बस्ने बर्ष २० को सुमन साँउद ।३. लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, घोडाघोडि न.पा. १० पहलमानपुर बस्ने बर्ष २९ को मिन बहादुर कुँवर ।४. लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, घोडाघोडि न.पा. १० पहलमानपुर बस्ने बर्ष २९ को महेश खड्का ।५. लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, घोडाघोडि न.पा.१० पहलमानपुर बस्ने बर्ष २७ को जगदिश चौधरी ।      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बहुविबाह सम्बन्धी मुद्दामा १ महिना ६ दिन कैद सजाय र १०,०००।- (दश हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, कैलारी गा.पा.४ के गाउँ बस्ने वर्ष ४६ को मिलाल सुनारलाई इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०७।२३ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको  ।      दार्चुला:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत दार्चुला र जिल्ला प्रशासन कार्यालय दार्चुलाको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०७।२३  गते जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. लागूऔषध मुद्दामा १२ दिन कैद सजाय तोकिएको जिल्ला दार्चुला, नौगाड गा.पा.वडा नम्वर ०१ ईयरकोट बस्ने बर्ष २२ को देव सिह ठगुन्ना ।२. लागूऔषध मुद्दामा ३ महिना २८ दिन कैद सजाय र रु.२०,०००।- जरिवाना तोकिएको जिल्ला दार्चुला, महाकाली न.पा.४ तल्लासैन बस्ने बर्ष ५० को मोहन सिह बिष्ट ।३. जुवा सम्बन्धी कसुरमा १ महिना कैद सजाय र जरिवाना रु.३०,०००।– जरिवाना तोकिएको जिल्ला दार्चुला, दुहु गा.पा. २ बस्ने बर्ष ३४ को जनक वडाल ।   

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-२३

    कैलाली:- मिति २०८२।०७।२२ गते १५:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ झलारीबाट सोही ठाउँ  बस्ने बर्ष २३ को प्रविन्द राना, बर्ष २४ को घुम्मन राना र १८ बर्षिय किशोरलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट १ ग्राम ८० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु तिनै जनालाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी कैलालीगाउँ, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।        यसैगरी, मिति २०८२।०७।२२ गते १६:५० बजेको समयमा गोप्य सुचनाको अधारमा जिल्ला कैलाली, लम्कीचुहा न.पा.१ थपालिपुरबाट सोही ठाउँ  बस्ने बर्ष २४ को दिनेश बुढा र ललित रानाक्षेत्रीलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ४२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।         यसैगरी, मिति २०८२।०७।२२ गते १७:०० बजेको समयमा गोप्य सुचनाको अधारमा जिल्ला कैलाली, लम्कीचुहा न.पा.१ पायनियर्स बोर्डिङ स्कुल नजिकबाट ऐ. जानकि गा.पा.३ लायकपुर बस्ने बर्ष २४ को जगदिश सांउदलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।           यसैगरी, मिति २०८२।०७।२२ गते २१:३० बजेको समयमा गोप्य सुचनाको अधारमा जिल्ला कैलाली, भजनी न.पा.९ पचमोडीया बाट ऐ. घोडाघोडी न.पा.१२ बनबासा बस्ने बर्ष २५ को डेबिड कठरीया र बर्ष ३१ को नरेन्द्र चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ५४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।