अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-२७
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०७।२६ गते २०:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ चौराहबाट सोही ठाउँ बस्ने बर्ष १९ को दिलिप सिजापतिलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट २१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई वडा प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।