अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०७-२८
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०७।२७ गते जिल्ला कैलाली, टिकापुर न.पा.१ सिटी बसपार्कबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३०,५१०।–बराबरको बरासो कपडा इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।