अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०८-०१
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०७।३० गते जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ रामजानकी मन्दीर स्थित भित्री सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५८,६५०।–बराबरको स्विटर, सुटपिस, दोपट्टा, प्लाष्टिक झिल्ली लगायतका सामानहरु वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।