रुख काट्ने क्रममा उक्त रुख लाग्दा मानिसको मृत्यु
२०८२-०८-०२
- A
- A-
- A+
बझाङ:- मिति २०८२।०८।०१ गते जिल्ला बझाङ, खप्तडछान्ना गा.पा.२ रनिगाउँ बस्ने बर्ष ५० को बने रावल घर देखी अन्दाजी २.५ कि.मि. पश्चिम टाढा निम भन्ने स्थानमा सल्लाको रुख काट्ने क्रममा उक्त रुख लाग्न गई निजको घटनास्थलमा नै मृत्यु भएको, सो सम्बन्धमा अनुसन्धान भईरहेको ।