अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०८-०३
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०८।०२ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१ भासी, ऐ.११ गड्डाचौकी, बेलौरी न.पा.८ पचुई र दोधाराचाँदनी न.पा.३ पट्टरखल्लाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,६८,२३०।– बराबरको चिनी, सुर्ती, कुरकुरे, पास्ता, युरिया मल, उनि कपडा, कपडा, हाडवेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।