अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०८-१०
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०८।०९ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु भजनी न.पा.५ झुटाघाट र टिकापुर न.पा.७ भगवानपुर स्थित सडक किनारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१०,९००।– बराबरको बिडी, सुर्ती, धनियाँ, केराउ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।