डुबी बेपत्ता
२०८२-०८-१०
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०८।०९ गते १४:४० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१२ भाईरलपुल नजिक महाकाली नदीमा ऐ. ओदाली बस्ने बर्ष २१ को रोशन दमाई पौडी खेल्ने क्रममा महाकाली नदीमा डुवि बेपत्ता भएको, निजको खोजतलास भईरहेको, हालसम्म फेला नपरेको।