रुखबाट लडेर मृत्यु
२०८२-०८-११
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०८।१० गते १४:३० बजेको समयमा जिल्ला कैलाली, चुरे गा.पा.६ बुङगा बस्ने बर्ष ३६ की निर्मला देवी थापा घर नजिकै जंगलमा रुखबाट स्याउला काटने क्रममा रुखबाट लडी लडेर गम्भिर घाईते भई उपचारको लागि अत्तरिया अस्पताल अत्तरिया लगिएकोमा उपचारको क्रममा मृत्यू भएको ।