डुबी मृत्यु
२०८२-०८-११
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०८।१० गते १८:३० बजेको समयमा जिल्ला कैलाली, कैलारी गा.पा.६ घर भई ऐ.धनगढी.उ.म.पा.९ बस्ने बर्ष ४० को राजेश चौधरी ऐ.९ स्थित मोहना नदीमा माछा मार्ने क्रममा पानिमा डुवी गम्भिर घाईते भई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको ।