अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०८-१२
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०८।११ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु
धनगढी उ.म.न.पा.३ मिलनचोक र टिकापुर न.पा.९ सोनाफाँटा स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि
ल्याएका अन्दाजी मूल्य रु.१,३८,५००।–
बराबरको कुर्ती, टोपी, मोजा,
टेन्ट लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत
कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा
लिएको ।
कञ्चनपुर:- मिति २०८२।०८।११ गते कञ्चनपुर
जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ११ भुजेला र दोधारा चाँदनी न.पा. ३
कल्चुघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५६,०००।– बराबरको पेय
पदार्थ, कष्मेटिक, इलेक्ट्रोनिक,
किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत
कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा
लिएको ।