आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
२०८२-०८-१२
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०८।११ गते २३:३० बजेको
समयमा जिल्ला कैलाली, बर्दगोरिया गा.पा.३
बुटकुवा स्थित जोगि बि.क.को काठले बनेको खरले छाएको एक तले ३ कोठे कच्चि घरमा आगलागी हुँदा
घर र घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भँडावर्तन
लगायतका सामानहरु जलेर नष्ट भएको, मानविय तथा चौपाया क्षती
नभएको, क्षतिको विवरण आउन वाँकि रहेको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको ।