अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०८-१५
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०८।१४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.४ बसपार्क र बेदकोट न.पा.६ सुडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५,८६,९५०।– बराबरको किरानाका, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।