मृत अवस्थामा फेला
२०८२-०८-१५
- A
- A-
- A+
बाजुरा:- मिति २०८२।०८।१४ गते १६:५० बजेको समयमा जिल्ला बाजुरा, बुढीगंगा न.पा.९ जुवापानी स्थित डाँडामा ऐ. १० सेलापाखा बस्ने बर्ष ४० को धन बहादुर रावत मृत अवस्थामा फेला परेको, सो सम्बन्धमा अनुसन्धान भईरहेको ।