फरार प्रतिबादी पक्राउ
२०८२-०८-१५
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०८।१४ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. लागूऔषध मुद्दामा १ बर्ष कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.६ बस्ने बर्ष २४ को दिल बहादुर चौधरी ।
२. लागूऔषध मुद्दामा ४ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.६ बस्ने बर्ष २६ को आसाराम चौधरी ।