अबैध लागूऔषध (चरेश) सहित मानिस नियन्त्रणमा
२०८२-०८-१८
- A
- A-
- A+
दार्चुला:- मिति २०८२।०८।१७ गते २०:४५ बजेको समयमा बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर, दार्चुलाबाट खटिएको प्रहरी टोलीले जिल्ला दार्चुला, शैल्यशिखर न.पा.२ गोकुलेश्वर धुलिगडा सडक खण्ड देथला स्थित पैदल गोकुलेश्वर तर्फ आईरहेको अवस्थामा ऐ. नौगाड गा.पा.६ रैचु बस्ने बर्ष ४७ को मान सिंह धामीलाई चेकजाँच गर्दा निजको साथबाट १ के.जि. ९७५ ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ र १ थान डिजिटल तराजु समेत फेला पारि उक्त पदार्थ, तराजु सहित निजलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।