फरार प्रतिवादी पक्राउ
२०८२-०८-१८
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा १ महिना कैद सजाय र रु.१,०००।- जरीवाना तोकिएकी जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका २ बस्ने बर्ष २२ की सिता कुमारी शाहीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।१७ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।