रुखबाट लडेर मृत्यु
२०८२-०८-२१
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०८।२० गते १६:३० बजेको समयमा जिल्ला कैलाली, चुरे गा.पा.६ ढुङगेनी बस्ने बर्ष ४८ को बल बहादुर साउद घर नजिकै जंगलमा रुखमा चढी स्याउला काटने क्रममा रुखबाट लडी गम्भिर घाइते भई जंगलबाट घर ल्याउने क्रममा बाटोमै मृत्यू भएको ।