अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०८-२३
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०८।२२ गते
१७:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४
बसपार्कबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,००,०००।–बराबरको न्युरो म्याक्स, अथोफ्रिल एण्ड वाम्स औषधि लगायतका
सामानहरु अस्थायी प्रहरी बिट बसपार्क, कञ्चनपुरबाट
खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।