हतियार सहित मानिस पक्राउ
२०७९-१२-३०
- A
- A-
- A+
मिति २०७९।१२।२९ गते ईलाका प्रहरी कार्यालय चौमाला कैलालीवाट खटिएको प्रहरी टोलीले जि. कैलाली चुरे गापा.४ वाटेगडा जाने खोलामा जि. कै. गौरीगंगा न.पा. १ वस्ने वर्ष ४४ को मोहन चौधरीले अबैध भरुवा बन्दुक हातमा लिई हिडिरहेको अवस्थामा फेला पारी निजलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।