प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हतियार सहित मानिस पक्राउ

२०७९-१२-३०

  • A
  • A-
  • A+
Share

मिति २०७९।१२।२९ गते ईलाका प्रहरी कार्यालय चौमाला कैलालीवाट खटिएको प्रहरी टोलीले  जि. कैलाली चुरे गापा.४ वाटेगडा जाने खोलामा जि. कै. गौरीगंगा न.पा. १ वस्ने वर्ष ४४ को मोहन चौधरीले अबैध भरुवा बन्दुक हातमा लिई हिडिरहेको अवस्थामा फेला पारी निजलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । 


सम्बन्धित समाचार