बेवारिसे अवस्थामा १ थान भरुवा बन्दुक फेला
२०८२-०८-२५
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०८।२४ गते १६:३० बजेको
समयमा जिल्ला कैलाली, भजनी न.पा.९
गन्जहुवा स्थित सरस्वती सामुदायीक बन भित्र लम्की तालको छेउमा रुखको टोट्कोमा एक नाले भरुवा बन्दुक थान १ (एक)
लुकाई छिपाई राखेको छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको
प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको, सो सम्बन्धमा अनुसन्धान भईरहेको ।