फरार प्रतिबादी पक्राउ
२०८२-०८-२६
- A
- A-
- A+
कञ्चनपुर:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८०।१०।०३ गतेको
फैसलाले चोरी मुद्दामा ३ महिना कैद सजाय र रु.३,०००। (तिन
हजार) जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ बंक बस्ने बर्ष १९ को
सुर्य प्रकास थापालाई इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट
खटिएको प्रहरी टोलीले मिति २०८२।०८।२५ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।