अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०८-२७
- A
- A-
- A+
कञ्चनपुर :- मिति २०८२।०८।२६ गते १३:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.९ ब्रह्मदेवबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६४,२५०।–बराबरको बिभिन्न खेलौना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय ब्रह्मदेव, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।