अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-२८
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०८।२७ गते १७:०० बजेको समयमा जिल्ला
कैलाली, धनगढी उ.म.न.पा.७ देवरिया गौडी टोल स्थित से ४ प ५०३ नम्बरको मोटरसाइकललाई
शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक ऐ.१६ बेहडाबाबा बस्ने बर्ष ३५ को
लोकेन्द्र कठायतको साथबाट ३१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो
पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजलाई जिल्ला
प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले
नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।