मृत अवस्थामा फेला
२०८२-०९-०२
- A
- A-
- A+
बैतडी:- मिति २०८२।०९।०१ गते १६:०० बजेको समयमा जिल्ला बैतडी, मेलौली न.पा.२ सलेना बस्ने बर्ष ७२ की लक्ष्मी भट्ट स्याउला काटन भनि घर नजिकै जंगल गएकीमा ऐ. स्थित ल्वापा भिर भन्ने स्थानमा लडी मृत अवस्थामा फेला परेकी हुन ।